‘संशोधन गर्न एमालेले दिएन’

काठमाडौं । नेपाली काँगे्रसका केन्द्रीय सदस्य महेन्द्र यादवले संविधान संशोधन गर्न नदिई नेकपा (एमाले)ले मुलुकमा सधैँभरि द्वन्द्व कायम राखी आफ्नो शक्ति मजबुत बनाउने रणनीतिक चाल चालिरहेको बताउनुभएको छ । रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा उहाँले संविधान संशोधन गर्न नदिई संविधानलाई सर्वस्वीकार्य बनाउन असहयोग जारी राखेमा ऊ इतिहासमा दोषी हुनुपर्ने बताउनुभयो । नेपाली काँगे्रस र नेकपा … Continue reading ‘संशोधन गर्न एमालेले दिएन’